२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राजमार्गमा ई रिक्सा चलाउन नदिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

२०७४, १८ कार्तिक शनिबार १३:०७

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | शिवराज ई रिक्सा यातायात व्यावसायिक संघ ले शिवराज नगरपालिको राज मार्गमा ई रिक्सा सवारी साधन चलाउन पाउनु पर्ने भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।विगत एक साता यता राज्यले ३ पांग्रे अटो रिक्सा र इ रिक्सा राजमार्गमा चल्न रोक लगाउने आदेश पछि शिवराज नगरपालिकामा पनि राज्यको निति नियमलाई कार्यान्वयन गर्दै ट्राफिक प्रहरीले राजमार्गमा अटोरिक्सा इ—रिक्सा संचालनमा रोक लगाएको हो । स्वदेशमा नै स्वरोजगारको खोजी गर्दा आर्थिक आर्जनको राम्रो व्यवसायको रुपमा रहेको अटोरिक्सा चल्न नपाउदा सयौं युवाहरु अहिले बेरोजगार भएका छन ।

राज्यको निति भए पनि शिवराज नगरपालिका भित्रका सहायक मार्गहरु पक्की भइ नसकेको हुदाँ राज मार्गमा नै चल्नु पर्ने बाध्यात्मक अवस्था रहेको हुदाँ सहायक मार्गहरुको स्तर उन्नती नभए सम्म चल्न पाउनु पर्ने भन्दै यस भन्दा अघि नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको समितिका अध्यक्ष पूर्ण गिरीले बताउनु भयो ।पटक पटक स्थानिय निकाय,ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालयका प्रमुख,प्रशासन,राजनैतिक दल संग आफ्नो समस्या राख्यौं तर कहि कतैबाट हाम्रो समस्या समाधान गर्ने तर्फ पहल हुन नसकेकोले विरोधका कार्यक्रम राख्नु परेको गिरीले भन्नु भयो ।

शिवराज अटोरिक्सा समिति प्रा.लि. विरोध स्वरुप कार्तिक १९ गते आइतबार दिउसो २ बजे शान्ति पूर्ण अटो रिक्सा र्याली गर्ने, कार्तिक २० गते विहान १० बजे देखि नारा जुलुस सहित नगरपालिका र अस्थायी ट्राफिक पोष्ट चन्द्रौटा घेराउ गर्ने,२१ गते दिउसो २ बजे दखि ५ बजे सम्म राजमार्ग सडक चन्द्रौटा सडक खण्ड बन्द गर्ने, २२ गते देखि अनिश्चितकालिन यातायात बन्द गर्ने जस्ता विरोधका कार्यक्रम रहेका समितिका अध्यक्ष पूर्ण गिरीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते