४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एउटै बाख्राले ५ वटा पाठा जन्माएपछि

२६ चैत्र २०७२, शुक्रबार २०:५०

प्रकाश धौलाकोटी । चैत २७, तेहथुम । एउटा बाख्राको माउले कति वटा पाठा जन्माउन सक्ला ? तपाइको अन्दाज हुनसक्छ, एक, दुई वा तीन वटासम्म । तर तेह्रथुमको आङ्दिममा एक किसानको एउटै बाख्राले ५ वटा पाठापाठी जन्माएपछि स्थानीयबासी चकित परेका छन् ।

आङ्दिम–७, डङडङेका कला सेर्पाले पालेको बाख्राले शुक्रबार २ पाठा र ३ पाठी जन्माएपछि स्थानीय अचम्मित परेको डालेश्वर लिम्बुले बताउनुभयो । सेर्पाको बाख्राले यस अघि १ देखी ३ वटा सम्म मात्र जन्माउने गरेको थियो । सबै पाठापाठी तन्दुरुस्त भएको र यसअघि गाँउमा यस्तो कसैको बाख्राले पनि नजन्माएकोले अचम्मित भएको लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त