Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 10, 2017 दैलेख - DLK, समाज

दैलेखमा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक २४, दैलेख | दैलेखमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ४ सियाकोट नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।<br></p><p>माइक्रोबस सडकबाट झण्डै १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो । दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको उहाँले बताउनुभयो । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।&nbsp;&nbsp;</p>