२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सधारणसभा सम्पन्न

११ भाद्र २०७२, शुक्रबार ०६:२०

चन्द्रकला बुढाथोकी/भाद्र ११, सल्यान ।
स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ ।

भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको चेतना समाजिक उद्यमी सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा गर्दासम्मको कारोवार सार्वजनीक गरेको हो ।

सहकारीले जिल्लाका १ नगरपालिका र १३ गाविसमा ६ सय ६५ वटा समुह गठन गरेको छ भने ५ हजार ६ सय ५० जनालाई साधारण सदस्यता वितरण गरेको जनाएको छ ।

आज भएको सहकारीको साधारण सभाले सल्यानका सम्पूर्ण गाविस, दाङ्ग, रोल्पा र सुर्खेत लगायतका स्थानमा कार्यक्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको छ ।
सहकारीको यो बर्षको मुनाफा १ लाख ४२ हजार २ सय १८ रुपैयाँ रहेको सहकारी संस्थाका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’