२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदुवाको प्रख्यात सल्याको माल्टी सुठो जोगाऊ

२०७२, १७ भाद्र बिहीबार ०६:३४

नविन रावत/भदौ १७, सल्यान  । अदुवाका लागि प्रख्यात मानिएको सल्यानमा अदुवाको गुणस्तरियताका लागि ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जनाएका छन ।

सल्यानलाई अदुवाको लागि प्रख्यात मानिएता पनि पुर्वतिर उत्पादन हुने अदुवाभन्दा कममा विक्रिहुनुमा गुणस्तरियतामा आएको गिरावट नै भएको उनिहरुले बताएका छन ।

unnamed (2)

तस्वीर (फाइल फोटो): पवन कुमार

उद्योग वाणिज्य संघ सल्यान अन्तरगको जिल्ला कार्यान्वयन समितीले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नेव्यक्तिहरुले यस्तो बताएका हुन । सल्यान अदुवाबाट चिनिएको अवस्थामा सल्यानको माल्टामा मात्रै उत्पादन हुने चोइटा विनाको मंसधारी माल्टी सुठोको पहिचान बचाउन सबैले ध्यान दिनुपर्ने भन्दै अदुवाको प्रसोधन, ड्राइक्लिन, प्याकेजिंग हुनुपर्ने र निर्यातका बेला पहिचान सहितको स्टिकर टाँस्नुपर्ने उनिहरुले बताएका छन ।

जिल्लामा उल्लेख्य मात्रामा अदुवा उत्पादन भएतापनि त्यसको सहि व्यवस्थापन गर्न नसक्दा अन्यत्रको भन्दा कम मुल्यमा जाने भन्दै उनिहरुले उत्पादनका हिसावले बजार व्यवस्थापनमा लाग्नुपर्ने बताएका छन ।

कार्यक्रममा ७ लाख रुपैयाँ बराबरको एक गाउ एक उत्पादन कार्यक्रम पेश गरेको उद्योग वाणिज्य संघलाई वरिष्ट जिल्ला कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले यस्ता कार्यक्रम भन्दा पनि अदुवाको प्रख्यात मानिने सल्यानले करोडौंका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन ।

सल्यानमा अर्गानिक अदुवा उत्पादन गरि सल्यानमा नै प्रसोधन गर्ने योजनामा लाग्ने हो भने आफुले सम्पूर्ण सहयोग गर्ने लुइटेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा