१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

चौतारीको अध्यक्षमा गौतम

२७ चैत्र २०७२, शनिबार ०९:५५

प्रकाश धौलाकोटी । चैत २७, तेह्रथुम । प्रेश चौतारी नेपाल जिल्ला शाखा तेह्रथु्मको शनिबार सम्पन्न छैठौँ अधिवेशनले कृष्ण विदुखी गौतमको अध्यक्षता १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भगिश्वर लिम्बु, सचिवमा प्रकाश श्रेष्ठ, सहसचिवमा उमेश नेपाली र कोषाध्यक्षमा सावित्रा घोर्साने चयन भएका छन् । सदस्यहरुमा जितलाल लिम्बु, सन्चु लिम्ब, सीता रिमाल, कल्पना लिम्बु, कमला रिजाल, विष्णु राई, तुलसीराम धमला र राम नेपाली चयन भएका छन् ।

चौतारीले अधिवेशनका अवसरमा संगठनमा रहेर पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने पुर्व पत्रकारहरु छत्र रिमाल, हेमराज अधिकारी र तिर्थबहादुर कटुवाललाई कदर पत्र सहित सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला पतिपत्नी सवार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते मादीनदी पुलको काम अन्तिम चरणमा चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ भालु देखिएपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’