२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भनेका छन्: देउवा

२०७४, ३० कार्तिक बिहीबार ०७:५८

दिनेश ठकुल्ला | कात्तिक ३०, धनगढी । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले आफु अझै ३ पटक प्रधानमन्त्री हुने दावी गर्नुभएको छ । 

विहिवार विहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाल्दै चौथौ पटक प्रधानमन्त्री बनिसक्नुभएका देउवाले अझै तिन पटक प्रधानमन्त्री बन्ने बताउनुभएको हो । 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले ओलीले बुधबाट एक चुनावी सभामा काग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हुन भनेका छन यसमा तपाईको प्रतिक्रिया के छ भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने–‘केपि ओलीले भनेर हुन्छ, मलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भनेका छन । म ७ पटक प्रंधानमन्त्री भएरै छाडछु ।’ 


उहाँले चुनावको सुरक्षा मजवुद बनाईएकाले ढुक्कसग मतदानमा सहभागि हुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले बाम गठबन्धनले जितेमा देशमा अधिनायवाद आउने बताउनुभयो । 

७ नम्बर प्रदेशबाट अरु पार्टीकोतर्फबाट कोहीपनि प्रधानमन्त्री बन्न नसक्ने बताउनुभएका देउवाले प्रधानमन्त्री बनाउनका लागि समेत डडेल्धुराका जनताले आफुलाई जिताउनेमा विश्वास व्यक्त गर्नुभयो । 

पत्रकार सम्मेलन लगत्तै देउवा पत्नी आरजु राणाले धनगढीमा ३ करोडमा नया किनेको घरमा पुग्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा