सास । मंसिर २, बर्दिया ।

गुलरियाबाट रासायनिक मल लिएर साइकलमा बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर एक युवकको ज्यान गएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर २, बर्दिया ।

गुलरियाबाट रासायनिक मल लिएर साइकलमा बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर एक युवकको ज्यान गएको छ ।

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साइकलले ज्यान गयो : संवेदनशील अंगमा चोट लागेको प्रारम्भिक अनुमान

२०७४, २ मंसिर शनिबार १२:५६

सास । मंसिर २, बर्दिया ।

गुलरियाबाट रासायनिक मल लिएर साइकलमा बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर एक युवकको ज्यान गएको छ ।


बारबर्दिया नगरपालिका वडा नं. १० का ३५ वर्षीय भदै थारु को गुलरियाबाट मल लिएर जाँदै गर्दा दिउसो साडे तीन बजे गुलरिया नगरपालिका वडा नं. ४ को बगहीमा अचानक लड्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

मल लिन विहान ११ बजेतिर खाना खाएर गएकोमा ३ जना आफन्तसँगै भएर कुरा गर्दा गर्दै आउँदा आउँदै लडेको मृतकका दाजु कुर्कुट थारुले बताउनुभयो । निजको रक्तचाप सम्बन्धि समस्या वा साइकलबाट लड्दा शरीरको सम्बेदनशील अंगमा चोट लागेर ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अहिले घटनास्थलमा प्रहरीले आवश्यक जाँचबुझ गरी मुचुल्का तयार गरेर शबलाई जिल्ला अस्पतालमा आवश्यक पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टमपछि नै मृत्यूको कारणबारे भन्न सकिने पोस्ट मार्टममा संलग्न प्रहरीको भनाई छ ।

यही साइकलबाट लडेर भदैकाे ज्यान गएकाे हाे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते