२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शिक्षकसहित पाँच विद्यार्थी पुरस्कृत

२०७२, २९ चैत्र सोमबार ०८:२३

प्रकाश धौलाकोटी । चैत २९, तेह्रथुम । तेह्रथुमको फाक्चामारास्थित नवीन शिक्षा सदन उच्च माबिका एक शिक्षक सहित पाँच जना विद्यार्थी पुरस्कृत भएका छन् ।

बिद्यालयमा अध्यापन गर्दै आउनुभएका शिक्षक विरेन्द्र कार्कीलाई डाक्टर खेम दाहाल उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । यस्तै झमकलाल हिरादेबी उत्कृष्ट छात्रछात्रा पुरस्कारबाट उच्च माबिमा अध्यायनरत उत्कृष्ट पाँच जना विद्यार्थीलाई पुरस्कृत गरिएका शिक्षक टिकाराम कार्कीले बताउनुभयो ।

उहाँकाअनुसार शिक्षक कार्कीलार्ई नगद १० हजार सहित कदर पत्र र कक्षा ११ मा अध्यायनरत छात्र बिज्ञान दाहाल र छात्रा योगादेबी लिम्बु, कक्षा १२ का उकृष्ट छात्र मलेशकुमार तामाङ, अनिता ईम्सङ र बिद्यादेबी दाहाललाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गरिएकोे प्रधानाध्यापक कृष्णप्रसाद निरौलाले जानकारी दिनुभयो ।

पुरस्कार वितरण कार्यक्रम बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ