प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

लैङ्गीक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौं भन्ने मूल नाराका साथ बर्दियामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

लैङ्गीक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौं भन्ने मूल नाराका साथ बर्दियामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शुरु भयो १६ दिने अभियान (भिडियो सहित)

२०७४, ९ मंसिर शनिबार १२:३२

प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

लैङ्गीक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौं भन्ने मूल नाराका साथ बर्दियामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।


जिल्ला स्थित सरकारी नियकाय तथा सामाजिक क्षेत्रहरुमा काम गर्ने गैर सरकारी संघसंस्थाहरु संयुक्त आयोजनामा आयोजित कार्यक्रम अन्तर्गत विहान प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभात फेरी पश्चात ¥याली गुलरिया स्थित राधाकृष्ण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

सभामा बोल्नुहुँदै जिल्ला समन्यव समितिका संयोजक शंकर प्रसाद चौधरीले सभ्य समाज निर्माणका लागि सबै किसिमको विभेदलाई अन्त्य गर्न नसकेसम्म संविधानको कुनै औचित्य नहुने बताउनुभयो । सबै मिलेर हिंसा विरुद्धको क्रियाकलाप अन्त्य नगरेसम्म सभ्य समाज निर्माण हुन नसक्ने कुरामा समेत वहाँले जोड दिनुभयो । वहाँले बढी जसो हिंसाका घटनामा पुरुषहरुकै सहभागीता हुने भएकोले यसमा सबै जना सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।  

महिला अभियान्ता हेमा सुनारले महिला हिंसा घट्न नदिनका लागि सबै जना प्रतिवद्ध हुनका लागि उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरुलाई राष्ट्रिय नारालाई आत्मसात गर्नका लागि अनुरोध गर्दै १० डिसेम्बरसम्म हुने विभिन्न कार्यक्रममा पनि सहभागिताको लागि अनुरोध गर्नुभयो । 


कोण सभालाई महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत गीरा कुमारी वस्नेतले सहजीकरण गर्नुभएको थियो ।


र्यालीमा सहभागी भएका ४० ओटा अटोरिक्सा चालकहरुलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अंकित ज्याकेट उपलब्ध गराइएको थियो । 

र्यालीमा उपस्थित व्यक्तित्वहरुबाट हामी हिंसा सहन्नौं, हामी हिंसाको प्रतिकार गर्छौं भन्ने प्रतिवद्धताका साथ हस्ताक्षर कार्यक्रम समेत गरिएको थियो ।

हेर्नुहोस् भिडियो ….




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला