मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा न"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा न"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मह काढ्न जाँदा लडेर एकको मृत्यु, एक घाइते

२०७४, १० मंसिर आईतवार १७:२६

मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा जंगली माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

चौधरी आफ्नो घरनजिकैको सिमलको रुखमा चढेर मह काढ्ने क्रममा माहुरीले टोकेपछि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । 

त्यस्तै मह काढ्न गएकै समयमा लमहीमा अर्का एकजना व्यक्ति लडेर गम्भीर घाइते भएका छन् । लमही नगरपालिका वडा नं ७ कमनपुस्थित सम्राट श्रीमेन्ट उद्योगको तीनतले भवनमा मह काढ्न गएका स्थानीयवासी २४ वर्षीय बुद्धिराम चौधरी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ