२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा ३ सय जनाको रक्त समूह परिक्षण

२०७४, १६ मंसिर शनिबार १६:३६

मंसिर १६, कालीकोट । कालीकोटको मान्ममा आयोजना गरिएको निःशुल्क रक्त परिक्षणमा कार्यक्रममा ३ सय जनाले रक्त परिक्षण गरेका छन् ।

कालीकोटमा विरामीहरुलाई रगत अभाव भइरहने र भौगोलिक विकटताले  रगतको अभावमा धेरै विरामीले ज्यान गुमाउनु परेको रक्तदाताहरुको माध्यमबाट कम गरी अकालमा विरामीले ज्यान गुमाउनु पर्ने बाध्यता हटाउन रक्त परिक्षण आयोजना गरिएको बताइएको छ ।


पुथ्वी रक्तदान वीर फाउन्डेसन खाँडाचक्रले आयोजना गरेको उक्त कार्यक्रममा पुनम फाउन्डेसन सुर्खेतको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको सहयोगमा सञ्चालन गरिएको हो ।  

रक्त समूह परिक्षण पछि कालीकोटका ३ सय जनाको रक्त समूह थाह नबने आवश्यक परेका बेला उनीहरुलाई रक्तदानका लागि आग्रह गरी रगतको अभाव कम गर्न सकिने फाउण्डेसनका अध्यक्ष रमितकुमार मल्लले बताए ।

एक दिने उक्त कार्यक्रममा कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, प्रहरी नायव निरीक्षक सुवास बोहोरा, नेपाल रेडक्रस सोसाइटी कालीकोटका अध्यक्ष बलपै्रसाद सञ्ज्याल लगायतले फाउण्डेसनले गरेको कामको प्रशंसा गर्दै यसको निरन्तरताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते