२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

साथीलाई हँसिया प्रहार गरि गम्भीर घाइते बनाउने प्रहरि नियन्त्रणमा

२०७२, २८ चैत्र आईतवार २०:३६

गणेश सिर्पाली/चैत्र–२९, रुकुम । आफ्नै साथी माथी हँसिया प्रहरी गरी घाइते बनाउने एक व्यक्तिलाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोतामकोट–४ का वीरबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । आपसको सर–सल्लाह नमिल्दा थापाले सोही ठाउँका ३८ वर्षका धनबहादुर बस्नेतलाई हसिया प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

यहि चयत्र ९ गते विद्यालयमा प्रयोग गर्ने काठ ल्याउन जंगल गएको बेला थापाले ज्यानमार्ने मनसायले बस्नेत माथि हँसिया प्रहार गरेका हुन् । घाईते बस्नेतको अहिले शिक्षण अस्पताल महाराजगंज काठमान्डौमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । उहाँक अनुसार टाउको र हातमा गम्भिर चोट लागेको छ ।

थापालाई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईसकिएको प्रहरीले जनाएको छ । थापालाई ज्यान सम्बन्धी महल बमोजिम ५ देखी १५ बर्ष सम्म कैद सजायँ हुनसक्ने डिएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै