२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फ्रान्सेली नागरिकको कालिकोटमा मृत्यु, यस्तो छ कारण..

२०७४, २८ मंसिर बिहीबार १४:२३

दलसिंह गिरी | मंसिर २८, कालिकोट । जिल्ला सदरमुकाम मान्म खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. ४ स्थीत शान्तीघाट नजिकै कर्णाली नदीमा एक फ्रान्सेली नागरिक को मृत्यु भएको छ । नदीमा र्याफ्टिङ्ग गर्दै आउने क्रममा डुंगा पल्टीदा उनको मृत्यु भएको हो ।

<PHOTO REMOVED>

मेल नाम गरेका २४ बर्षिया फ्रान्सेली नागरिक मुगु जिल्लाबाट कर्णालीमा र्याप्टिङ्ग गर्दै कालिकोट पुगेका थिए । नदीमा डुंगाको साथमा र्याफ्टिङ्ग गर्दै कैलालीको चिसापानी उत्रिने योजना अनुसार नदीमा रमाउदै आएका थिए । मृतक मेल संगै आएका अन्य २ जना उनका साथीले भने अनुसार आफुहरु प्लेन मार्फत मुगु पुगेको र मुगुबाट डुंगामार्फत र्याफ्टिङ्ग गर्दै आएको बताएका छन् । मृतक फ्रान्सेली नागरिकलाई उद्धार गरिएको प्रहरी नायव उपरिक्षक सुवासचन्द बोहराले बताएका छन् । 

कर्नाली नदीमा र्याफ्टिङ्ग गर्दै बर्षेनी १ सय बढी पर्यटकहरु मुगु हुम्लाबाट कैलालीको चिसापानी सम्म जाने गर्दछन् । १० बर्षे द्धन्द्धकालमा यो संख्या न्युन भएपनि अहिले पछिल्लो चरण फेरी ह्वात्तै बढेको पान्छ ।

<PHOTO REMOVED>

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते