१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आधुनिक गिती संग्रह प्रबासी मन बजारमा

११ भाद्र २०७२, शुक्रबार ०५:०२

सलिम अन्सारी/भदौ ११, भदौ । गीतकार मणिराज बस्नेतले आधुनिक गिती सगँरह प्रबासी मन मार्फत आफना गीतहरु बजारमा ल्याएका छन । काठमान्डौ खास घर भै विगत १२ बर्ष देखी रोजगारका शिलसिलामा अमेरिकामा रहेका वस्नेतले आफनो एकल रचनामा तेस्रो प्रस्तुती स्वरुप प्रवासी मन सार्वजनिक गरेका हुन।आधुनिक गीतहरु समेटिएको एल्बममा परदेशी जिबन, गाउँघरअनी, बल्ल आज, कस्तो भयो होला, आफनो सम्झे, चैत्र मासको र आज किन गरी जम्मा आठ ओटा आधुनिक गीतहरु समाबेश गरिएका छन ।

आधुनिक गिती संग्रह प्रबासी मन बजारमा

प्रवासीका जीवन भोगाइलाइ शव्दमा उतारेका उनले परदेशी प्रती सर्मपित परदेशी जीवन वोलको गीतमा हरेक परदेशी पराया मुलुकमा हुदाँ आफनो गाउँघर, आफन्त र देशको याद कती आउँछ भन्ने कुरालाइ प्रवाह गरिएको गायक तथा सँगितकार बालन्द राइले बताए । बिविध खालका गीतहरु छन । उनले भने, मायाँप्रेम मिलन बिछोड र जिबनका उतारचदावका साथै मानबिय सँबेदनाले भरिएका गितहरु समाबेश गरेका छौ ।

लोकप्रिय गायक तथा सँगितकार बालान्द राइको एकल सँगित र गितकार बस्नेतको एकल रचना रहेको उक्त एल्बममा नेपाली गित तथा सँगितमा ख्याती प्राप्त गायक गायिकाहरु सत्यराज आचार्य स्वरुपराज आचार्य, मनिला सोतागँ, शिव परियार,मेलिना राइ र मनोजराज सिवाकोटिले आवाज दिएका छन । यस अघि सँगितकार शक्ती बल्लभको सहकार्यमा पहिलो पटक सृष्टि नामक आधुनिक गिती एल्बम लिएर सँगित क्षेत्रमा पाइला सारेका गितकार बस्नेतले गायक शिव परियारसँग फाटेको मन एलबम वजारमा सार्बजनिक गरिसकेका छन ।

पछिल्लो समय उनले संगितकार बालन्द राइको एकल सँगितमा तेस्रो प्रस्तुतीका रुपमा प्रवासी मन लिएर आधुनिक गितका पारखीहरु समक्ष आएका हुन । उनले संगितकार बालन्द राई सँगको सहकार्य सबैभन्दा उल्लेखनिय रहेको बताए । उनले आफनो पछिल्लो एलबममा समाहित गितहरु स्रोताहरुले रुचाउनेमा आशाबादी रहेको गितकार बस्नेत बताउँछन । साउनको अन्तिम साता मात्र बजारमा सार्बजनिक गरिएको यो एलबममा समाबेश गरिएका गितहरुको म्युजिक भिडियो छिटै दर्शक र श्रोताहरुका माझ पस्कने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार