२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

म्यादी प्रहरीमाथि प्रहरीले गोली चलाउँदा एक म्यादीको मृत्यु

२०७४, ७ पुष शुक्रबार १२:०६

दलसिंह गिरी/पुस ७, कालिकोट । म्यादी प्रहरीहरुले आफुलाई पाउने तलभ कम दिएको भन्दै सान्तीपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले अन्दाधुन्द गोली चलाउदा एक जना म्यादीप्रहरीको ज्यान गएको छ । 


म्यादी प्रहरीको रासनमा बढी रकम कटौती गरी मासिक तभ दिएको भन्दै नाराजुलुस सहित जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा रहेका बेला म्यादीहरुलाई भगाउन अन्धाधुन्द गोली चलाउदा एक जना म्यादीप्रहरीको ज्यान गएको हो । 

प्रहरीको गोली लागी रास्कोट नगरपालिका स्थायी घर भएका म्यादी प्रहरी विवेक ऐडी ज्यान गएको छ । अन्य दर्जनौं घाइते भएका छन् । मृतक ऐडीको टाउकोमा गोली लागेको छ । एक जना म्यादीको मृत्यु पश्चात अहिले जिल्ला सदरमुकाम मान्म तनाव ग्रस्त अवस्थामा रहेको छ भने प्रहरी र म्यादी प्रहरीको दोहोरो झडपमा केही प्रहरी पनि घाइते भएका छन् । 


आक्रोसित म्यादी पप्रहरीले अहिले जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा रहेको प्रहरी विट कब्जामा लिएर तोडफोड गरेका छन् भने यता तनाव ग्रस्त अवस्था सामान्य पार्न जिल्ला प्रशासनमा सर्बदलिए बैठक सुरु हुन लागेको जिल्ला प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला