२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला शिक्षा कार्यालयले शिक्षक नखटाउदा पठनपाठनमा समस्या

२०७४, १४ पुष शुक्रबार १५:२२

टेकेन्द्र बोहरा | पुस १४, बझाङ | जिल्ला शिक्षाकार्यालय बझाङले विध्यालयमा शिक्षक नखटाउदा पठन पाठनमा समस्या भएको छ ।  २०७१ साल मँसिरवाट रिक्त रहेको राहत अनुदानको कोटा जयपृथ्वी नगरपालीकाको कैलासमा रहेको सामुदाएक प्रथमीक विध्यालयमा शिक्षक नखटाउदा पठनपाठनमा समस्या भएको हो ।

बारम्वार बिध्यालय ब्यावस्थान समितीले रिक्त रहेको कोटाका पदपुर्ती गर्न भनी अनुरोध गरेपनी जिल्ला शिक्षा कार्यालय बझाङले कुनै चासो नदेखाएको बिध्यालय ब्याव्स्थापन समितीले जनाएको छ ।

उता जिल्ला शिक्षा कार्यालय बझाङले यसवारे कुनै निवेदन नआएको बताएको छ ।

हाल उक्त बिध्यालयमा ६५ जाना छात्र छात्रा पठनपाठन गदै आएका छन ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते