एक्सन वक्स नेपालको र विग्रुपक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एक्सन वक्स नेपालको र विग्रुपक"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा छाउपडी प्रथा विरुद्ध महिला अभियान

२०७४, १५ पुष शनिबार १५:३५

पुस १५, कालिकोट । खाँडाचक्र नगरपालिका साविकको पाँखा गाविसलगायत विभिन्न गाउँका महिलाहरुले छाउपडी गोठ मुक्त अभियानलाई तीव्र परेका छन् ।


एक्सन वक्स नेपालको र विग्रुपको सहयोगमा स्थानीय महिलाहरुले अभियान थालेका हुन् । छाउगोठ मुक्त अभियान अन्र्तगत बुधबार साविकको पाँखा गाविस भवन परिषरमा छाउपडी प्रथाको अन्त्य गर्न चेतनामुलक सडक नाटक गरिएको स्थानीय सहजकर्ता अविसरा विष्ट अधिकारीले वताईन् ।

उनकाका अनुसार खाँडाचक्र नगरपालिका वडा नम्वर ८,९ र १० लाई लक्षित गरि सडक नाटक, विभिन्न चेतनामुलक कार्यक्रम सहितको अभियान थालिएको हो । 

कर्णाली क्षेत्रका विभिन्न जिल्ला र गाँउमा सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी गोठ मुक्त अभियान थालिएको कर्णालीमा छाउगोठ मुक्त अभियानका अभियान्ता दमिला शाहीले बताईन् । उनले स्थानीय सहजकर्ताहरुले वडाहरुका प्रत्येक टोल टोलमा पुगेर छलफल, अन्तरक्रिया गर्दै गाँउ, टोल, वडालाई छाउपडी गोठ मुक्त बनाउने अभियान चलाइरहेको जानकारी दिइन् ।

अहिलेको जमनामा पनि कर्णाली जस्ता विकट क्षेत्रमा छाउपडी कुरीतिको रुपमा रहेको र कानूनले पनि यसलाई अवैध भनिसकेको अवस्थामा सवैले अभियानमा साथ दिनु पर्ने महिला तथा वालवालिका कार्यालय कालिकोटका प्रमुख सविता राणाले वताइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला