२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साँढे गोरुको अक्रमणबाट १३ बर्षीय बालिकाको मृत्यु, ८ जना घाइते

२०७४, १६ पुष आईतवार १५:०१

माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपलिकामा साँढे गोरुको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।  

साडेको अक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको स्थानयि बृजेश यादवले जानकारी दिनुभयो ।

साडेको अक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन । त्यस्तै बगाहियाका सुसु भनिनेको ढाड भचिएको छ । उनको भारतको लखनाउमा उपचार भइरहेको रामबली यादवले बताउनुभयो । 

त्यस्तै साडेले उनलवालियमा दुई जना घाइते बनाएको छ । गौडहवामा पनि चार जना घाईते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जानकारी दिएको छ ।

साढेले बाटोमा हिडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको मनोवर धुनियाले बताउनु भयो । यता महाराजगञ्ज नगरपालिकाले साँढेलाई नियान्त्रण गर्नका लागि प्रहरी जवान, पशु सेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते