१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुत्केरी किशोरीलाई उपचारका लागी सुर्खेत रिफर

१७ पुष २०७४, सोमबार ०६:०४

नन्द बहादुर रोकाया/पुस १७, मुगु । पश्चिम खत्याड भेगकि एक जना सुत्केरी किशोरीलाई उपचारका लागी सुर्खेत रिफर गरीएको छ । 

खत्याड गाउँपालीका वडा नं १० का देबि सिहं चदाराकि १८ बर्षय श्रीमती होजाली चदारालाई सुत्केरी बेथाले सताएपछी उपचारका लागी क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत रिफर गरीएको हो । 

३३ हप्ताको गर्भ रहेकी चदारा उपचारका लागी शुक्रबार प्रथामिक स्वास्थ्य चौकि कोटडाँडामा पुगेपनी उहाँलाई रक्तस्रहाव धेरै भएको पेट दुख्ने र मुर्छा पर्ने भएका कारण उपचार सम्भव हुने नदेखि पछी थप उपचारका लागी सुर्खेत रिफर गरीएको बताईएको छ । 

जिल्ला स्वास्थ्य कार्यलय मुगु, जिल्ला प्रशासन कार्यलय मुगुको समन्वयमा र क्षेत्रिय स्वास्थ्य निर्देशनलया सुर्खेत को सहयोगमा बिरामी होजाईली थप उपचारका लागी क्षेत्रिय अस्तपता काला गाउँ सुर्खेतमा रिफर गरीएको जिल्ला स्सास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बली बहादुर बुढाले जानकारी दिनुभयो ।

गर्भवती होईजाली लाई आईतबार मकालु एयरबाट बाजुराको कोल्टी हुदै क्षेत्रिय अस्तपता काला गाउँ पु¥याईएको र अहिले उपचारभईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक