2026-09-14 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा श्रीमतीको खुकरी प्रहारबाट श्रीमान गम्भीर घाईते, शौचालयभित्र लडेर एकको मृत्यु

पुस १७, दाङ । दाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन । 

घाईते हुनेमा दाङको लमही नगरपालीका ५ बस्ने सुनिल खड्का रहेका छन । उनलाई श्रीमती सिटिजा खड्काले घरायसी विवादमा गयराती खुकुरी प्रहार गरेकि हुन । 

माईती घर गढवा गाउपालीका १ धानखोलामा श्रीमान र श्रीमतिविच विवाद भएको बताइएको छ । खुकुरी प्रहारबाट श्रीमानको टाउकोमा गहिरो चोट लागेको छ । 

उनको लमहि अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ । श्रीमती सिटिजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

शौचालयभित्र लडेर एकको मृत्यु 

दाङमा शौचालय गएको बेला लडेर एक पुरुषको मृत्यु भएको छ । 

तुल्सीपुर उपमहानगरपालिका १७ का ५५ वर्षीय कोमल रिजाल शौचालय गएका बेला लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

आफ्नो घर निर्माणकै क्रममा रहेकाले उनी तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा कृष्ण खड्काको घरमा छोरासंगै डेरामा बस्दै आएका थिए । 

रिजालको शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ