२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

गाउँमा ढिके नूनको प्रयोग घटेन

२०७४, १७ पुष सोमबार १५:१८

पुस १७, कालीकोट । जिल्लाको ग्रामीण समुदायमा ढिके नूनको प्रयोग बढ्दै गएको छ । 

स्थानीय स्तरमा आयोडिनयुक्त नून प्रयोग सम्बन्धि जनचेतनाको अभावका कारण अझै पनि ढिके नुनको प्रयोग बढ्दै गएको हो । जिल्लाका स्थानीय बजारहरु खुलालु, जिते, लालिघाट, शान्तिघाट, फुगाड लगायतका बजारहरुमा ढिके नुनको व्यापार दैनिक रुपमा भईरहेको छ ।

पछिल्लो समय केही शिक्षित परिवारहरुले आयोडिनयुक्त नूनको प्रयोग नियमित गर्न थालेपनि स्थानीयस्तरमा अधिकांश नागरिकहरुले ढिके नुनकै प्रयोग गर्दै आएका छन् । 

स्थानीय व्यपारीहरुले बर्षेनी लाखौ रुपैयाँको ढिके नुन बिक्रि हुने गरेको बताउँछन् । जिल्लाका ग्रामीणस्तरहरुमा आयोडिन युक्त नुनको डिपो अर्थात बिक्रि बितरण केन्द्र नहुँदा सदरमुकाममै आएर नुन लिन कमै नागरिकहरु आउने गरेका छन् ।

ढिके नुन गाँउ गाँउमा पाउनु आयोढिन युक्त नुन सदरमुकाममा मात्र पाउनुले पनि स्थानीय नागरिकहरुले ढिके नुनको प्रयोग गर्नु परेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते