१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट १५ महिने वालकको मृत्यु

१८ पुष २०७४, मंगलवार ०७:३५

माधव बेल्वासे/पुस १८, कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका  ५ इटरोलमा मंगलवार विहान ८ वजे ट्याक्टरको ठक्कर वाट १५ महिने वालकको ज्यान गएको छ ।

इरटोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा नवराज अहिरको मृत्यु भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । घरमा खेलीरहेको वालक सडकमा निस्कने क्रममा लु ३ त ६१२४ नम्वरको ट्याक्टरले ठक्कर दिदा वालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक फरार रहेका छन भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।वालकको शवलाई पोष्मार्टको  लागी शिवराज अस्पताल वहादुरगंज लगिएको वताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक