2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन

पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन् । 

घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन् । गत जेठ महिनामा ठगि मुद्धामा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने गरी व्यवस्था मिलाइएको बताए । मुद्धा चलिरहको छ । त्यसको फैसला नहुँदासम्म उनी यतै रहन्छिन्, श्रेष्ठले भने, ‘जेलभित्र सुत्केरीले पाउने सेवा सुविधा र स्याहार पनि सबै पाउने छन् ।’

कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन् । सुत्केरी खर्च व्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु उनले भने , ‘बन्दी जीवन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ ।’ उनले सुत्केरीका लागि अस्पतालदेखि कारागारसम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ