२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बराहतालमा भिक्षाटन पहिलो दिनमै १३ हजार

२०७४, १८ पुष मंगलवार १५:४३

पुस १८, सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि पश्चिम तर्फ पर्ने बराहताल गाउपालिकामा भिक्षाटन कार्यक्रम सुरु भएको छ । 

बौद्धिष्टहरुको अगुवाईमा बराहताल गाउपालिकाको वडा नं. ५ बड्ढीचौरमा भिक्षाटन कार्यक्रम सुरु भएको हो ।


बोधीज्ञान तपभूमी बुद्धविहारले यहि १८ गते मंगलबार देखि भिक्षाटन कार्यक्रम सुरु गरेको छ । 

समुदाय स्तरमा शान्तीमैत्री र शद्भाव फैलाउने उद्देश्यले वराहताल गाउपालिका वडा नं.५का वडा अध्यक्ष तिलक मस्यांघी र बौद्ध विहारका पदाधिकारीको संयुक्त अभियानमा संचालित भिक्षाटनमा पहिलो दिन करिब १३ हजार ५ सय ७७ नगद रकम र १ क्वीन्टल चामल संकलन भएको वडा अध्यक्ष मस्यांघीले बताउनु भएको छ ।

भिक्षाटन कार्यक्रमबाट संकलन भएको दान लाभदायक मुलक काममा खर्चगर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते