2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

२४ र २५ गते दाङमा सडक नाटक प्रदर्शन हुने

पुस १९, दाङ । लागुऔषधले व्यक्ति र समाजलाइ गर्ने हानी र व्यक्तिलाइ दुव्र्यशनीमा फस्नबाट बचाउने प्रयास स्वरुप दाङमा सडक नाटक देखाइने भएको छ । 

यस अघि गत पुसको ११ र १२ गते शान्तिनगरमा देखाइने भनेको नाटक स्थगीत भएको थियो । र अव यहि पुसको २४ र २५ गते शान्तिनगर गाउँपालिकाको ४ स्थानमा दुव्र्यशनी विरुद्ध सडक नाटक प्रदर्शन गरिने भएको विष्णुदेवी फाउण्डेशन दाङले जानकारि दिएको छ ।

गाउँपालिकाको सहयोगमा लागुऔषध दुव्र्यशनी विरुद्धको चेतनामु्लक सडक नाटक र सांस्कृतीक कार्यक्रम गर्न लागीएको फाउण्डेशनका कार्यक्रम संयोजक निराश पाण्डेले बताएका छन् । उनका अनुसार पुसको २४ गते शान्तिनगर ७ को शिवशक्ति मावि धनौरि र शान्तिनगर ६ को निमावि सुनडबरिमा कार्यक्रम गरिने छ ।

यस्तै शान्तिनगर २ को जनकल्याण उमावि सिमसुन्दरपुर र गाउँपालिकाको कार्यालय चिराघाटमा २५ गते सडक नाटक सहितको चेतनामुलक सांस्कृतीक कार्यक्रम देखाइने पाण्डेले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ