१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अपराधिक गतिबिधि नियण्त्रण गर्न सबैको सहयोग आवस्यक

१३ भाद्र २०७२, आईतवार १८:५३

दिपक बोहरा । भदौ १३, दाङ । बर्तमान अबस्था र चाडपर्बमा हुने सम्भाबित अपराधिक गतिबिधिलाई नियण्त्रण गर्न सबैको सहयोग आबस्यक रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । अहिलेको राजनितिक गतिरोध र नजिकिदै गरेकोे चाडपर्बको समयमा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने प्रहरीले बताएको हो । बर्तमान राजनितिक अस्थिरता , अपराधिक गतिबिधि, दण्डहिनता, कानुन आफ्नो हातमा लिने प्रबृति तथा नजिकिदै गरेको चाडपर्बको समयमा बिभिन्न अपराधिक क्रियाकलाप हुने भएकाले प्रहरी एक्लैले सम्भब नहुने भन्दै नियण्त्रणका लागि सबैको सहयोग आबस्यक रहेको बताएको हो ।

यो समयमा अपराधि र अपराधिक मानसिकताका ब्यक्तिहरुको चलखेलले समाजमा बिभिन्न किसमका बिकृति , बिसङति सृजना भईरहेकोले स्थिती नियण्त्रणगर्न सबै प्रहरी संगएक जुट भएर लाग्नुपर्ने ईलाका प्रहरीकार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल , सुरक्षा बेस तुलसीपुर, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्तरुपमा अनुरोध गरेका छन ।

साथै नेपालिहरुको महान चाड नजिकिदै गरेकाले झै झगडा , कुटपिट, गुण्डागर्दि , मादक पदार्थ , लागुऔषध सेवन, बेश्याबृति, सवारी साधन दुर्घटना, चोरी, लुटपाट र जुवातास जस्ता अपराधिक गतिबिधि हुने सम्भाबनालाई मध्यनजर गरि बिशेष कार्यक्रमको रुपमा नेपाल प्रहरी ÷ सशस्त्र प्रहरी बल संयुक्त रुपमा परिचालन गरि त्यस्ता किसमका अपराधलाई नियण्त्रण गरि समाजमा शान्ति सुब्यबस्था, अमनचयन कायम गर्नुपर्ने आबस्यकता रहेको जनाएका छन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार