१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा जिवन बिमा गर्नेको संख्यामा वृद्धि

२० पुष २०७४, बिहीबार ०३:५९

पुस २०, मुगु | मुगु जिल्लामा केही बर्ष यता जीवन बिमागर्नेको संख्यामा वृद्धिभएको छ । बिमाको महत्वबुझे पछि मुगुमा जिविन बिमा गर्ने गर्नेको सख्यामा वृद्धी भएको हो । 

जिल्लामा दुइवटा बिमा कम्पनीका उपशाखा एशियन लाइफ इन्सोरेन्स र नेपाल लाइफ इन्सोरेन्स गरी दुई वटा बिमा कम्पनि रहेका छन । आज सम्म एशियन लाइफ इन्सोरेन्स  मा ३ हजार ५ सय जनाले बीमा गरेका छन् । भने नेपाललाइफइन्सोरेन्स शाखामा ४ हजार जनाले जिवन बीमा गरेका छन् । मुगुमा हाल सम्म जीवन बीमागर्नेको संख्या ७ हजार ५ सय पुगेकोछ । केहीबर्ष अगाडी सम्म जीवन बीमाको कुनै जानकारी नभएको मुगु जिल्लामा मा अहिले १ लाख देखी ५० लाख सम्म स्थानीयले  बीमा गर्नेगरेका छन । एशियन लाइफइन्सोरेन्स उपशाखाका कम्प्यूटर अर्पेट  मुकेश कुमार शाहीका अनुसार मुगुमा जिवन बिमा गर्नै बानीको बिकास बल्ल भएको बताएका छन । दुई चार बर्ष अघि बिमा गर्नुपर्छ भनेर भन्दा पछी हट्ने मुगुका स्थानीय आजभोली खोजि खाजि बिमा कम्पनिमा आई बिमा गर्ने गरेका उहाँको भनाई छ । 


यो बर्ष मात्र ५३ लाख बरावरको बीमा गरीएको छ र यस शाखामा बीमा गरेका २५ जनाको दुर्घटनामा परी मृत्यु भएको र सवै बिमीतको रकम शाखाबाट भुक्तानिगरिएको शाहीले जानकारीदिनुभयो । यता नेपाल लाइफइन्सोरेन्स मुगु शाखा प्रमुख बिर बहादुर बुढाका अनुसार पहिले पहिले कर्मचारी, शिक्षक, ब्यापारी ठेकेदार हुनेखानेले मात्र जीवनबीमा गर्थे भने आजभोली किसान, सर्वसाधारण, ज्याला मज्दुरी गर्ने हरुपनी जीवनबीमा गर्न आउने गरेका बताउनुहुन्छ । उहाँले यो बर्ष ४८ लाखको बीमा यस शाखामा गरीएको जानकारी समेत दिनुभो । यसैबिच जीबनबीमा गर्दा भविश्यमा फाइदा हुने, बालबच्चाको भविश्यमा सुधार हुने, कुनै दुर्घटना परेपनि घर परिवारले रकम पाउने, बीमाको समय पुगे पछि दोब्बर पैसा पाउने र अरु धेरै फाइदाहुने थाहापाय पछि आफूले दुइ दाजु भाईको एशियन लाइफइन्सोरेनसमा बीमा गरेको छायाँनाथ रारा नगर पालिका ७ का बिष्णु रावलले बताउनुभयो । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक