२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका बिद्यार्थीलाई पोशाक तथा स्टेसनरी सामान सहयोग

२०७४, २० पुष बिहीबार ०६:३४

नन्द बहादर रोकाया/पुस २०, मुगु । जिल्लाको सदरमुकाम गमगढी नजिकै रहेको एक प्रथामिक बिद्यालयमा अध्यनरत बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको  छ । 

छायाँनाथ रारा नगरपालीकाको वडा नं ३ मा पर्ने हिमालय प्राथमिक विद्यालय निगालेका  गरीव तथा दलित बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको  हो । 


हिउदको सिजनमा १ बजे पछि घाम जाने भएकाले बाँकी समय आगो बालेर नियमित पठन पाठन गरीन्छ गरीवीका कारण बाक्लो र न्यानो लुगा अविभावकले जुटाउन नसक्दा जाडोमा कठ्याङ्गिदै पढनु पर्ने उनिहरुको रहर नभै बाध्यता रहेको जानकारी फेसबुक मार्फत जानकारी पाएपछि छायानाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी  हाल स्पेनमा बस्दै तथा व्यवशाय गर्दै  आएका पूर्व राष्ट्रिय खेलाडि अक्कल बोहराले दुखि गरिबका छोरा छोरी लाई सहयोग गर्ने चाहानाहा का साथ न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरेका परिवार स्रोतले जनाएको छ । 

करीव ३५ घर धुरी रहेको निगाले गाँउमा गैह्र दलित भन्दा दलित समुदायको बाहुल्य धेरै रहेको र विद्यालयमा  अध्ययन गर्ने ४० जना विद्यार्थीका लागि ४० हजार बराबरको आर्थिक सहयोग गर्नु भएको थियो ।  


घाम जाने बित्तिकै  विद्यालय बन्द गरौं भने पाठहरु निर्धारीत समयमा पुरा नहुने हुदा आगो बालेर भए पनि पठन पाठन अगाडि बढाउनु  परेको दुखसो सुनाउदै प्रधानाध्यापक  लोक बहादुर मल्लले सहयोग गर्ने मुगुका आशाका केन्द्र तथा  पुर्व म्याराथुनखेलाडी बोहोरा लाई धन्यवाद दिनुभएको छ  । 

बोहोराले यस अघि पनी मुगुका दुखि असहाय लाई तथारोगी हरु लाई सहयोग गदै आउनु भएको छ  । पोशाक तथा स्टेशनरी सामग्री पाए पछि बिद्यार्थी अविभाकहरुले सहयोगी अक्कल बोहरालाई भगवान सरह सम्झिएका छन  । पोशाक तथा स्टेशनरी सामग्री अक्कल बोहराका बुबा मयलाल बोहराको हातबाट वितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते