२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७२, १५ भाद्र मंगलवार ०६:०२

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । अमृत जनस्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित अमृत जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा प्यूठानको बाङ्गेसाल—७ सत्य माध्यमिक विद्यालय ददेरीमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा ददेरी, गनाहा, चैते शान्तिपुर, बाहुनीपाटा, मछीताल, घोसखोला र अर्घाखाँचीको बडीदमार, चिसापानी लगायतका गाउँबाट १ सय २५ जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएका थिए ।

शिविरमा ज्वरो, टाईफाईट, रुखाखोकी, झाडापखाला, ढाँड कम्मर दुख्ने, ग्यास्टिक, आँउ, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको अमृत जनस्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख केशवराज आचार्यले जानकारी दिए ।

शिविरमा १५ जना जटिल रोगका बिरामीहरुलाई बिशेषज्ञ सेवाका लागि रिफर गरिएको थियो । शिविरमा सेवा केन्द्रले १५ हजार बराबरको निशुल्क औषधी बितरण गरिएको थियो भने स्वास्थ्य चेक जाँच बरिष्ठ चिकित्सक हरिबहादुर सुनारले गरेका थिए । शिविरमा स्वास्थ्यकर्मी केशवराज आचार्य र निर्मला आचार्यले समेत सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित