१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीकै नमुना बने मुगुमा शौचालय

२१ पुष २०७४, शुक्रबार ०८:५८

दान बहादुर बुढा/पुस २१, मुगु । जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिका बडा नम्बर ८ मा रहेको कर्णाली मा.बि टोप्ला बिद्यालयमा कर्णालीकै नमुना शौचालय बनाएका छन ।

यूनिसेफ नेपालको आर्थिक सहयोग तथा( हिरीसडेक)हिमाली ग्रामिण यूवा समाज बिकास केन्द्रको सहजिकरणमा संन्चालित बिद्यालय खानेपानि, सरसफाई तथा स्वच्छर पूर्ण सरसफाई प्रबर्धन कार्याक्रम अन्तरगर्त कर्णाली मा.बि टोप्ला बिद्यालयमा बनाईएको छ । 


यो शौचालय छात्र छात्रा लाई छुट्टा छुट्टै रहेको छ । पिसावको लागी पनि छुट्टौ स्थान बनाइएको छ । मैनावारी हुने उमेरकी छात्राहरुलाई सहजको लागी सेनटरी प्याड प्रयोग गरेको राख्नको लागी ईन्षिनेटर सहितको चुलो लगाएतको ब्याबस्था सहित यो शौचालय बुधबार एक कायाक्रम बिच छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाही र सस्थाका अध्क्षय मिन बहादुर रावलले संयूक्त  उद्धाटन गरेका हुन ।

शौचालय उद्घाटन गदै छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीका अनुसार यो शौचालय सुबिद्या सम्पन्न र कर्णालीकै नमुना शौचालय हो । यो शौचालयलाई नियमितरुपमा संरक्षण र प्रयोग गर्नु पर्ने बिद्यालयमा रहेका  बिद्यार्थिहरुले शौचालय प्रयोग गर्ने, हातमुख धुर्ने, स्वास्थ्य सुधार र  आनिबानिमा परिवतन ल्याउने समेत बताएका छन ।


यो नमुना शौचालय निर्मामाण गर्दा ९ लाख ८ हजार ३ सय ५७ रुपैया लगानि लागेको हिमाली गा्रमीण यूवा समाज बिकास केन्द्रले जनाएको छ ।

माध्यमिक बिद्यालयमा अध्यनरत २७१ छात्र २८७ छात्रा र बिद्यालयमा रहेका शिक्षकहरुले प्रयोग गर्ने छन । पहिला यो बिद्यालयमा रहेका शौचालय प्रयोग गर्न नमिल्ले खालका थिए । हिमाली गा्रमीण यूवा समाज बिकास केन्द्र मुगुले यो नमुना शौचालय बनाई दिएको छ । यस शौचालयलाई बिद्यालयमा रहेका बिद्यालयमा बाल कल्व, शिक्षक, समुहले नियमित संरक्षण सरफाई गर्ने र संस्थालाई धेरै धन्यावाद कर्णाली माध्यमिक बिद्यालयका प्र.अ प्रेम प्रकाश केसीले बताएका छन ।

 

छायानाथ रारा नगरपालिकामा रहेका १४ बटा बिद्यालयमा बिद्यालय खानेपानि, सरसफाई तथा स्वच्छता र पूर्ण सरसफाई प्रवद्घन कार्याक्रम अन्तरगर्त कर्णाली मा.बि टोप्ला बिद्यालयमा यो कार्यक्रम लागु भएको हो । 

तेसैमा सबै भन्दा शौचालयको समस्या देखीएको र बिद्यार्थिहरु २७१ छात्र २८७ छात्रा  संख्या  रहेको हुदा यो समस्यालाई बुझेर जिल्लाकै नमुना शौचालय बनाई दिएका छौ नियमित रुपमा शौचालय प्रयोग र संरक्षण गर्नको लागी बिद्यालय परिवारलाई अनुरोध संस्थाका अध्क्षय मिन बहादुर रावलले बताएमा छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक