२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विद्यालयमा सार्वजनिक सुनुवाई

२०७४, २१ पुष शुक्रबार १५:१०

पुस २१, कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नं. ८ स्थित मंगलासैनी माध्यामिक विद्यालय खिरचौकाको सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक बर्ष २०७२∕२०७३ र ०७३∕०७४ को विद्यालयको आयव्यय सार्वजनिक गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सुनुवाई गरिएको हो ।

मंगलासैनी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्टका अनुसार विद्यालयको आर्थिक बर्ष २०७२∕२०७३ को आम्दानी ५५ लाख ५७ हजार ७ सय ८५ रुपैयाँ रहेकोमा खर्च ४१ लाख ३७ हजार ६ सय ३ रुपैयाँको भएको छ । यस्तै आर्थिक बर्ष २०७३∕२०७४ को आम्दानी ७२ लाख ७८ हजार ३ सय ७० रुपैयाँ रहेकोमा खर्च ६७ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ भएको बताईएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहितका शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको शिक्षक शुभराज बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते