१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खाँडाचक्र नगरपालिका ६ मा निःशुल्क स्वास्थ्य परिक्षण

२१ पुष २०७४, शुक्रबार १५:१२

पुस २१, कालीकोट । खाँडाचक्र नगरपालिका वडा नं.६ साविकको दाहाँ गाविसमा स्थापित दुदेशिल्ला आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर शाहीको अध्यक्षतामा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य परिक्षण कार्यक्रममा ज्वरो,रुघाखोकी,टाउको दुख्ने जस्ता विरामीले स्वास्थ्य परिक्षण गराएको बताइएको छ । निः शुल्क स्वास्थ्य परिक्षणमा ९८ जना विरामीले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य परिक्षणमा इलाका स्वास्थ्य चौकी दाहाँका अहेबमहेश प्रसाद आचार्यले गरेका थिए । चिसो समयमा अनेकौ रोगले संक्रमण गर्न सक्ने भएकाले सुरक्षित समेत हुनुपर्ने सल्लाह दिइएको स्वास्थ्यचौकी इन्चार्जरुपा भण्डारीले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक