दारि ग्याङ्गले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारि प्रेमि युबाहरुलाई एक गरि उनीहरुको क्षेमतालाई समजासेवा तर्फ प्रोत्साहन गरिरहेको छ । कपिलवस्तुमा पनि 'हामील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दारि ग्याङ्गले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारि प्रेमि युबाहरुलाई एक गरि उनीहरुको क्षेमतालाई समजासेवा तर्फ प्रोत्साहन गरिरहेको छ । कपिलवस्तुमा पनि 'हामील"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु आज दारि ग्याङ्गको दोस्रो बैठक

२०७४, २२ पुष शनिबार ०३:४४

पुस २२, कपिलवस्तु | "गालामा दारि काघमा जिम्मेवारी" भन्दै सुरु भएको  दारि ग्याङ्गको नारा राष्ट्रिय रुपमै चितपरिचित छ ।

दारि ग्याङ्गले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारि प्रेमि युबाहरुलाई एक गरि उनीहरुको क्षेमतालाई समजासेवा तर्फ प्रोत्साहन गरिरहेको छ । कपिलवस्तुमा पनि 'हामीले नगरे कसले गर्ने' भन्ने उद्देश्य लिएर युवाहरुले समिति बिस्तार तिर अग्रसर भएका छन् ।

उक्त विशेष कार्यक्रम अन्तर्गत यही पुस २२ गते इमलियामा दोस्रो जिल्ला बैठक हुन गईरहेको छ । यस बैठकमा नयाँ नेतृत्व कसरी चयन गर्ने, साधारण सदस्य कसरी दिने भन्ने विषयमा छलफल हुने दारी ग्याङ्ग कपिलवस्तुका सदस्य बिजय भुसालले जानकारी दिए । – आभास पौडेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते