१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द फिर्ता लिन राप्ती उद्योग बाणिज्य संघको आग्रह

१६ भाद्र २०७२, बुधबार ०६:४०

unnamed

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । देशको अर्थतन्त्र नै धरापमा पर्ने गरी गरिएको लगातारको बन्दले लाखौँ विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर परेको अवस्थामा पढाई लेखाई संगै उनीहरुको भविष्य नै अन्धकार हुने वातावरण सिर्जत भएको भन्दै राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गले बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसी र महासचिव कृष्णप्रसाद सुवेदीले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी आफ्ना माग पुरा गराउने नाममा अनिश्चकालिन बन्द गर्ने कामलाई रोकि बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । नेपालीहरुको महान्चार्ड तीज, दशैँ, तिहार र छडपर्वलाई मध्यनजर गदै बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् ।

आफूले बन्द गर्दा अरुको हक अधिकार मा असर नपर्ने गरी कार्यक्रम गर्न संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी बार्ताबाट समस्या समाधान गर्न समेत सरकार र बन्दकर्तालाई आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

साथै बिज्ञप्तीमा अगाडी भनिएको छ, बन्दका समयमा समेत विद्यार्थीको भविष्यलाई मध्यनजर गरी विद्यालय सञ्चालन गर्न दिन बन्दकर्ताहरु संग समेत आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

unnamed (1)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार