पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउ"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका महिला दाउरा, स्याउलाको जोहो गर्दै

२०७४, २३ पुष आईतवार ०९:१८

पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउरा तथा गाई भैसीका लागी गोठमा बिछायाउनका लागि स्याउलाको जोहो गर्न थालेका हुन । 

महिला बिहानै काख्मा रोटी च्यापि घर बाट तिन चार घण्टा टाढा गई दाउरा स्याउला ल्याउने गर्दछन । मुगुमा  यातायातको सुविधा संगै बजारमा ग्यास भित्रिएपनी खान पकाउने लगायत अन्य कामका लागी दाउराकै रुपमा काम गर्ने ग्यास हुने खानेलमात्र प्रयोग गर्ने गरेका र अधिकास स्थानीय दाउराकै भरमा  जिविको पार्जन गदै आएका छायाँनाथ रारा नगरपाीका वडा नं ४ कि पुतली नेपालीले बताउनुभयो । उहाँका अनुसार मुगका महिला ६ महिना खेतिबारीमा ब्यस्त हुने र ६ महिना खेतिपाती नहुने भएकोे हुदाँ त्यसै खाली बस्नु भन्दा भर्ष भरी मान्छे लाई गाई बस्तु पशुचौपायको लागी अति आबश्यक दाउरा स्याउलाको जोहो गर्न थालेको नेपालीको भनाई छ । 

मुगुका सामुदायिक बनपनी यतिबेला दाउरा स्याउला संकलनका जंगल प्रबेश शुल्क सहित बन प्रबेश खुलाईएका छन  । बन बर्षको केहि समयका लागी खुलाईने र अघिपछी बन्द हुने भएकाले पनी महिला  दाउरा स्याउलाको जाहो गर्न लागेको महिला हरु बताउछन   मुगु जिल्लाका एक नगरपाली र तिन गाउँपालीकामा रहेका वन हरुमा सामुदायक बनको  नियम अनुसार वन प्रबेश खुलाईने र शुल्क लिईने गरेका महिलाहरुको भनाई छ । – नन्द बहादुर रोकायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते