१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कार्यबोझ कम गर्न साहासको काईदा, महिलालाई फाईदा

२४ पुष २०७४, सोमबार ०१:४१

दलसिंह गिरी | पुस २४, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. १ का बासिन्दाहरुको कार्यबोझ कम गर्न साहास नेपालले एक प्रविधि हस्तान्त्रण गरेको छ । विशेष गरी दैनीक खानपीनमा आवश्यक पर्ने पीठो पिस्नेकामका लागि पुरै दिन खर्चिनु पर्ने समयलाई कम गर्न प्रविधि हस्तान्त्रण गरेको हो । 

प्राय महिलाहरुले मात्रै गर्न पर्ने कामको रुपमा लिईने पीठोपिस्ने र धानकुट्ने काम अब मेसिनरी प्रविधिबाटै हुने भएपछि त्यहाँका महिलाहरु खुशी भएका छन् । विगत २ बर्ष देखि सान्नीत्रिबेणी गाउपालिकाको रकुमा काम गर्दै आइरहेको साहास नेपाल संस्थाले त्यहाँका ग्रामिण महिलाहरुको कार्यबोझलाई ध्यानमा राखी महिलाहरुकै स्वामित्वमा रहने गरी धान कुट्ने र पीठो पिस्ने प्रविधि (मेसिन) उपलब्ध गराई दिएको छ । 


गाउमा विद्युत पहुँच समेत पुगी सकेको हुदा पीठोपिस्ने र धानकुट्ने विद्युतीय प्रविधि (मेसिन) उपलब्ध पछि त्यहाका स्थानीय बासिन्दाहरुलाई धेरै सहज हुनुका साथै समयको बचत हुने भएको छ ।

सान्नीत्रिबेणी गाउपालिका वडा नं. १ मा गठित धवलपुरा महिला समुहलाई हस्तान्तण गरिएको प्रविधि (मेसिन)मा ७५ प्रतिशत साहास नेपाल र २५ प्रतिशत महिला समुहको लगानी रहेको साहास नेपाल कालिकोटका कार्यक्रम अधिकृत नमराज संज्यालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक