१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चिसोका कारण करान भेगमा रहेका बिद्यालय बन्द

२४ पुष २०७४, सोमबार १२:२७

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाको पुर्वीकरान भेग तथा मुगुमकामारोङ्क गाउँपालीकाम रहेका बिद्यालय बन्द भएका छन । शिक्षा नियमवालीमा उल्लेख गरी करान भेगामा चिसो समयमा बिद्यालय बन्द गर्ने निर्णय भए संगै बिद्यालय आजभोली बन्द भएका हुन । 

बिद्यालय पुस १० गते बाट बन्द भएका र बन्द भएका बिद्यालय माघको २५ गते पछी मात्र खुल्ने  जिल्ला शिक्षाकार्यलय मुगुले जनाएको छ । मुगुको सोरु, खत्याड,र गम भेगको तुलानामा करान भेगमा अत्याधिक चिसो हुने भएकाले  बर्षनि पुस महिना बाट बिद्यालय बन्द गरीने बताईएको छ । 

करान भेगमा १ माध्यामिक बिद्यालय ४ निमाबि बिद्यालय र १२ प्रथामिक बिद्यालय गरी १७ बिद्यालय रहेका भएपनी चिसोले सबै बिद्यालय बन्द भएका जिल्ला शिक्षा कार्यलय मुगुका जिल्ला शिक्षा अधिकारी धनशुर्दन चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मुगु जिल्लाका  खत्याड,सोरु र गमभेगका बिद्यालयहरु ४५ दिन गर्मि बिदा गरीने भएको भएपनी करान भेगमा गर्मि बिदा नगरीने र चिसो बिदा गरीने  जिल्ला शिक्षा अधिकारी चौलागाईको भनाई छ ।  बिद्यालय बन्द भए संगै बिद्यार्थी चिसो छल्न भन्दै हुने खाने सदरमुकाम गमगढी जुम्ला लगायत नेपालगञ्ज काड्माडौ झरेका छन भने गरीब घरपरिवारका बिद्यार्थी  घर भन्दा ३,४ घण्टा तल अस्थाई बसोबास गरी बस्ने गरेका छन  । 

कोहि बिद्यार्थी बिद्यालय बन्द भएसंगै बिद्यार्थी अबिभाबक संग ब्यापारको शिलशिलामा चाईनाको बउडर लगायत देशका बिभिन्न शरमा समेत जाने गरेका मुगुमकामारोगङ्ग गाउँपालीका च्यावालामाले बताउनु भयो , उहाँले भन्नुभयो करानभेका बिद्यार्थी चिसोमा चिसोले पढ्न नसक्ने गर्मिमा यार्सालगायतका जडीबुटी संकलन गर्न जाने गर्नाले खासै पढ्ने अबसर पनी नमिल्ने र बिद्यार्थीको पढाई राम्रो नहुने लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक