2026-09-15 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुचना अधिकारी नहुँदा सेवाग्राही मर्कामा

पुस २४, बझाङ | जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सुचना अधिकारी नहुदा सेवा ग्राहीहरु मर्कामा परेका छन् ।

 कार्यालयमा सुचना अधिकारी नतोकिएपछि कार्यालयबाट भए गरेका सुचना तथा क्रियाकलापहरु समयमै पाउन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका हुन् । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक सार्वजनिक कार्यालयहरुको सुचना पाउने अधिकार नागरीकहरुलाई प्रत्याभुति गरेको भएतापनि यहाँका अधिकांश कार्यालयबाट भने अझै सर्वसाधरणहरुले चाहेको सुचना पाउन सकेका छैनन् । 

नेपाल सरकारले सरकारी तथा गैरसरकारी कार्यालयहरुको काम पार्दर्षि गर्न प्रत्येक कार्यालयमा अनिवार्य सुचना अधिकृत तोक्नुपर्ने  निर्णय गरिएको भएतापनि जिल्लामा भने एक दर्जन भन्दा भढी कार्यालयहरु अझै सुचना अधिकारी विहिन रहेको स्थानिय वासीको जनगुनासो रहेको छ । 

सुचना अधिकारी नतोकिएपछि सेवाग्राहीहरुले समयमै सुचना पाउन सेकेका छैनन् भने कार्यालयबाट उपलब्ध हुने कुनै पनि सरकारी सेवाबाट उनीहरुले बञ्चित हुनु परेको अवस्था छ । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक कार्यालयमा जनताले चाहेको सुचना उपलब्ध गराउन सुचना अधिकृत अनिवार्य राख्नु पर्ने निर्देशन गरेको भएतापनि यहाँका अधिकांश कार्यालयहरुले भने नत सुचना अधिकृत तोकिएको छ नत वडा पत्र नै राखिएको छ । कार्यालयहरुमा बडापत्र नभएपछि सेवा सुविधा लिन एवं आवश्यक कागजातबारे जानकारी पाउन सर्वसाधारणलाई कठिन भएको छ । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ