१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बेरोजगारको लगत संकलन गर्दै सूचना केन्द्र

२४ पुष २०७४, सोमबार १४:२८

पुस २४, कालीकोट । रोजगार सूचना केन्द्र जुम्लाले कालिकोट जिल्लामा रहेको बेरोजगारीको लगत संकलन गर्न थालेको छ । आर्थिक बर्ष २०६५∕२०६६ देखी संचालनमा आएको रोजगार सूचना केन्द्रले सोमबार पहिलो पटक कालिकोट जिल्लामा आएर बेरोजगारहरुको लगत संकलन गर्न लागेको हो ।

रोजगार सुचना केन्द्र जुम्लाका प्रमूख मेघराज गिरी र राजकुमार परियार सहितको टोली कालिकोट आएर जिल्लाका बिभिन्न संघ, संस्था, उद्योग बाणिज्य संघ, शैक्षिक संस्थाहरु, उद्योगहरु तथा स्थानीय नागरिकहरुलाई भेटेर सूचना लिन थालेका छन् । रोजगार सूचना केन्द्रका प्रमूख मेघराज गिरीले आफुहरुले पहिलो पटक कालिकोट आएर स्थलगत रुपमा बेरोजगारहरुको लगत संकलन गर्न लागेको बताए ।

उनले आफुहरुले विगत ७ बर्षदेखी कर्णालीका पाँच वटै जिल्लाहरुको बेरोजगारीको लगत संकलन गरिरहेको बताउँदै अहिलेसम्म रोजगार सुचना केन्द्र जुम्लामा आएर ५ सय ५४ जनाले आफु बेरोजगार रहेको फारम भरेको जानकारी दिए । उनले कुनै पनि संस्थान, उद्योग लगायतका निकायले आवश्यक जनशक्तिका लागि पनि आफुहरुसँग सम्पर्क गररे उपलब्ध गराउने व्यवस्था मिलाईएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक