2026-06-17 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कांग्रेसका सभापति र सचिवहरुको जिल्ला भेला हुने

प्रकाश धौलाकोटी, बैशाख १२, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमले जिल्लाका नगर तथा गाविस स्तरीय कार्यसमितिका सभापति र सचिवहरुको भेला गर्ने भएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले जेठ २८ र २९ गते सदरमुकाम म्याङलुङमा जिल्लाका २ नगरपालिका र २१ वटै गाउँ कार्यसमितिका सभापति र सचिवहरुलाई भेला गरी प्रशिक्षण कार्यक्रम राख्ने तयारी भइरहेको जिल्ला सचिव सन्तोष सुब्बाले जानकारी दिनुभयो ।

भेलामा कांग्रेस नगर तथा गाउँमा भएका गतिवधि, विकास निर्माणमा खेलिरहेको भूमिका, अधिवेशन पछाडिको कार्य दिशा, भावी रणनिति लगायत विषयमा छलफल, समीक्षा तथा प्रशिक्षण गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गुरुराज घिमिरे लगायत कांग्रेस नेता तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुले प्रशिक्षण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ