१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रअको हैसियतमा कामकाज नगर्न उच्च अदालत ओखलढुंगाको अन्तरिम आदेश

२६ पुष २०७४, बुधबार १३:३१

चिसाङ शेर्पा/पुस २६, खोटाङ । उच्च अदालत ओखलढुंगाले खोटाङको बाक्सिलास्थित पृथ्बी उच्च माबिका प्रअ छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन विधालय व्यवस्थापन समितिलाई अन्तरिम आदेश जारी गरेको छ ।

बरिष्ठतालाई मिचेर प्रअ नियुक्ती गरिएको भन्दै सोही बिद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निबेदन उपर मूख्य न्यायधिस टेकराज नेपाल र न्यायधिस रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बुधबार प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको हो । 

विद्यालय प्रअकारुपमा कार्यरत जानुका राईले पुस १८ गते अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त पदमा बरिष्ठतालाई मिचेर छत्रकुमार राईलाई प्रअ नियुक्ती गरेको भन्दै परेको पुस १९ गते उच्च अदालतमा रिट परेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन