२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यू (तस्बिरसहित)

२०७४, ३० पुष आईतवार १३:२७

दान बहादुर बुढा/पुस ३०, मुगु । मुगुको सदरमुकाम गमगढी बजार न्यूरोटमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मूत्यू भएको छ । 

छायानाथ रारा नगरपालिका २ गमगढी न्यूरोडमा रहेको भे १ त ७९६८ नम्बरको ट्रयाक्टर को चापी नलगाई चालक रुप बहादुर भाम बजारतिर गएको समयमा फरक गाडी तालकको सहचालकले ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेको छ । 


ट्रयाक्टर दुर्घटना बेलुकी ५: ३० बजे तिर घटना भएको र सहचालक छायानाथ रारा नगरपालिका १० गाडापानि घर भएको बर्ष अन्दाजि २३को डवल बढुवाल घाईत आस्थामा उपचारको लागी जिल्ला अस्पताल ठिनी मुगुमा उपचारको क्रममा मृत्यू भएको जिल्ला अस्थाई ट्राफीक कार्यालयका प्रहरी प्रहरी हवलदार कुसराज शाहीले जनाएका छन । 

ट्रयाक्टर मालिक छायानाथ रारा नगरपालिका ७ बालै बस्ने तिर्थ बहादुर भामको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते