Skip to content
Friday, July 17, 2026 Nepali Online Media

समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०, कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै  भिनपा–१२ का दिलिप पन्तलाई कारवाहीको माग गरेका थिए ।

पन्तले सामाजिक संजालमा दलित समुदायको अपमान हुने गरी ‘डुम भनेका लास्टमा डुमै हुने रहेछन है ?’ भन्ने स्टाटस पोष्ट गरेका थिए । उनलाई पन्तलाई आइतबार प्रहरीले प्रकाउ गरी कारवाही अगाडि बढाएको छ ।