२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शेर्पासंघ दक्षिण कोरियाले सउलमा ग्याल्बो ल्होसार मनाउने

२०७४, १ माघ सोमबार १४:४९

चिसाङ शेर्पा/माघ १, खोटाङ । शेर्पासंघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालमा २१४५ औं ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

संघले आईतबार राजधानि सउलमा पत्रकार  सम्मेलन गरि उक्त जानकारी गराएको हो । शेर्पाहरुको मौलिक संस्कृतिको संरक्षण तथा संवर्धनको लागि यसवर्ष पनि संघले यहि फ्रेबु्रवरी १६ मा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष शेरसाङबो शेर्पाले सम्मेलन मार्फत जानकारी दिए ।


ल्होसार राष्ट्रिय मौलिक चाड भएकाले कोरियास्थित सम्पुर्ण नेपालीहरुमा आपसी भाईचारा र भातृत्व कायम गर्ने भएकाले कोरियावासी नेपालीमा कार्यक्रममा सहभागी हुन शेर्पाले आग्रह गरे ।

आगामी फागुन ४ गते हुने कार्यक्रममा स्थानिय कलाकारहरू र डिजेको बेजोड प्रस्तुति रहने भएकाले कोरियास्थित सम्पुर्ण शेर्पाहरु, विभिन्न संघ संस्था लगायतको उल्लाशमय सहभागिता रहने संघका महासचिव रिन्जि ङवाङ शेर्पाले बताए । कार्यक्रममा साँझको खाना तथा पेयपदार्थको पनि व्यवस्था गरिएको उनले बताए । कार्यक्रम राजधानी सउल स्थित ख्योबो सेङम्येङ बिल्डिङ वाङ्गसिम्निमा हुने आयोजकले बताएको छ ।

सन् २०११ मा स्थापना भएको शेर्पासंघ दक्षिण कोरियाले मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै हरेकवर्ष ग्याल्बो ल्होसार विशेष कार्यक्रम गर्दै आईरहेको छ । त्यस्तै कोरियास्थित शेर्पाहरुलाई एकजुट पार्दै संघले आपतविपतमा परेका शेर्पाहरुलाई आवाश्यक सहयोग, सिपमुलक तालिम, संचार लगायतका क्षेत्रहरुमा आवाश्यक सहयोग र पहल गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा