२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एम्वुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती

२०७४, २ माघ मंगलवार १८:०६

माघ २, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा रहेको एम्बुलेन्स तीन महिना अघि बिग्रिउ पछि बिरामीलाई सास्ती भएको छ ।

एम्वुलेन्सका पाटपुर्जाहरु काम नलाग्ने भए  पछि तीन महिनादेखि थनिकएको छ । १० बर्ष अघि भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कालीकोटले उक्त एम्बुलेन्स सञ्चालन गर्दै आएको थियो ।


एम्बुलेन्स बिग्रिएर मर्मत गर्न नसकिए पछि बिरामीहरुलाई सास्ती भएको छ । एम्बुलेन्स नहुँदा अस्पतालबाट अन्यत्र रिभर गर्नु पर्ने बिरामहिरुलाई समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कौशल अलिले बताए । गम्भीर बिरामीलाई पनि अन्यत्र रिभर गर्दा सवारी साधनको वैकल्पिक व्यवस्था गर्नु पर्ने बाध्यताले ढिलो र महङ्गो हुने गरेको् अलीको भनाई छ । 

उम्बुलेन्स नहुँदा कालीकोटबाट रिभर गरिएका बिरामीले जीप र सानो बसहरु रजिर्व गर्नु पर्ने बाध्यता छ । ‘जिल्लामा रहेको अस्पतालमा एम्बुलेन्स नहुँदा विरामी तथा बिरामीका आफन्तमा समस्या हुने मात्र होइन विरामीको ज्यानै समेत खतरामा पर्ने अवस्था छ’ डाक्टर अलीले भने ।

१५ शैया रहेको जिल्ला अस्पतालमा मौसमी ज्वरोका विरामी चाप दिनदिनै बढेपनि जिल्ला एम्बुलेन्स नहुदाँ विरामीहरु मारमा पर्ने गरेका छन् । जिल्ला अस्पताल कालिकोटमा हिजो–आज विरामीहरुको चाप बढेपछि बिरामीलाई बेडको अभाव भइरहेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कृष्णवहादुर सिंहले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते