१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: ट्रकले ठक्कर दिँदा २४ बर्षीय युवतीको ज्यान गयो

३ माघ २०७४, बुधबार ०८:०५

माघ ३, कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोेटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षीय मुबसरा खातुनको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारत जिल्ला थाना बलरामपुर ढेरुवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएको प्रहरीले जनाएको छ । घाइते रहिमानको भारतमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार