२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

धमालाको पदमाथी हमाला, रिपोर्टस क्लवको अध्यक्षमा सिम्खाडा

२०७४, ३ माघ बुधबार १५:४९

दलसिंह गिरी/माघ ३, कालिकोट । रिपोर्टस क्लव नेपाल जिल्ला शाखा कालीकोट अध्यक्षमा विश्वनाथ सिम्खाडा निर्वाचित भएका छन् । 

बुधबार मान्ममा सम्पन्न क्लवको तेस्रो जिल्ला अधिवेशनबाट सिम्खडा निर्विरोध निर्वाचित भएका हुन् । 

अधिवेशनले सिम्खाडाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । क्लवका शाखा अध्यक्ष लंकराज धमालाको अध्यक्षतामा संचालन भएको तेश्रो अधिबेशनमा उपाध्यक्षमा रमेश बोगटी, सचिव साधना शाही कोषाध्यक्ष पवित्रा जैसी निर्वाचित भएका छन् । 


त्यसैगरी सदस्यमा ललित बैजाली, लक्ष्मी तिमिल्सेना, एकता बोगटी, हस्त चौलागाई, रोजिना रावल, रमेश कुमार सोनी र रुकुम योगी निर्वाचित भएका छन् । 

नि.बर्तमान अध्यक्ष लंकराज धमालालाई केन्द्रले प्रदेश नं. ६ को जिम्मेवारी तोकेपछि तेश्रो अधिबेशनमा सिम्खाडालाई निर्विरोध चयन गरिएको हो । 

एक दिनमात्र संचालन भएको अधिबेशमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमूख आतिथ्यतामा जिल्लामा कार्यरत सम्पूर्ण मिडिया हाउसहरुका प्रमुखहरुको विशेष आथित्यता तथा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते