२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नागरिक तताउने अभियानमा कालिकोट प्रहरी प्रशासन

२०७४, ४ माघ बिहीबार ०२:२०

दलसिंह गिरी/माघ ४, कालीकोट । माघबाट चिसो क्रमश घट्दै जान्छ भन्ने जनविश्वास र विगतको मौसमी परिवेश अनुसार यो बर्ष जिल्लामा चिसो नघटपछि प्रहरीले सार्वजनिक स्थलमा आगो बालेर नागरिकलाई तताउने अभियान थालेको छ । 


मुलुकका विभिन्न स्थानमा चिसोले मानिसलाई पार्नु सास्ती पार्यो भन्ने खबर आइरहेका बेला कालिकोट प्रहरीले नागरिक तताउने अभियान नै थालेको हो ।

चिसोबाट सुरक्षित हुन सन्देश दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा दाउराको जोहो गरि आगो बालेर प्रहरीले नागरिक तताउन थालेको छ । 

प्रहरीले बुधबार देखि सुरु भएको उक्त अभियानमा सदरमुकामका विभिन्न चोकहरु, हुुल्म बजार, नाग्म बजार लगायतका स्थानमा थालिएको निमित्त प्रहरी प्रमूख निरक चौलागाइँले बताएका छन् ।


उनले चिसोबाट महिला, बालबालिका तथा बृद्धबृद्धाहरुलाई बिशेष ख्याल गर्नुपर्ने नागरिकहरुलाई सचेतना समेत दिने गरिएको बताए । चिसोबाट हुनसक्ने समस्याहरुलाई कम गर्न जिल्लाव्यापी सन्देश प्रवाह गर्न प्रहरीले आगो  बालेर नागरिकलाई तताउन अभियान थालेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते