Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

साझासवालकर्मी जोशी कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित

२०७४, ५ माघ शुक्रबार १०:४३

माघ ५, दार्चुला । कालापानी श्रृजनशील पत्रकारिता पुरस्कार २०७४ बाट साझासवाल डटकमका दार्चुला जिल्ला सम्पादक र सारथी एफ.एम. दार्चुलामा कार्यरत पत्रकार लोकेन्द्र प्रशाद जोशी पुरुस्कृत हुनुभएको छ । 


दार्चुला जिल्लामा सुशासन, पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियासिल नागरीक संस्था मिडिया बिकास समाज नेपालद्धारा स्थापना गरीएको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट शुक्रबार पत्रकार जोशी एक औपचारीक कार्यक्रमकाबिच सम्मानित भएका हुन ।

मिडिया बिकास समाज नेपाल दार्चुलाको दशौ साधारणसभा कार्यक्रमको अबसरमा जोशीलाइ सम्मानपत्रका साथै पुरस्कार राशी रु. ५ हजार १ सय ११ रुपैया नगद सहित सम्मानित गरीएको मिडिया बिकास समाज नेपालका कार्यकारी निर्देशक एब. पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिनुभयो । 


दार्चुला जस्तो बिकट क्षेत्रमा बिबिध चुनौतिका बिच पत्रकारीताको क्षेत्रमा क्रिर्यासिल भएर काम गरेको भन्दै जोशीलाइ सम्मानित गरीएको उहाले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोली घर भएको जोशी बिगत २ बर्षदेखी पत्रकारीता क्षेत्रमा क्रिर्यासिल रहनुभएको छ । एक लाख अक्षयकोष रहेको उक्त पुरुस्कारबाट हरेक बर्ष सञ्चारको क्षेत्रमा योगदान पुर्याएका एक जना पत्रकारलाइ सम्मानित गरीदै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ